Bachelor 3rd year exam form notice 2083

BBS 3rd Year Exam Form 2083 | Regular & Partial दुवै खुल्यो – TU आधिकारिक सूचना
🔴 ब्रेकिङ: TU BBS 3rd Year Exam Form 2083 (Regular & Partial) खुल्यो — म्याद नाघेपछि दोब्बर दस्तुर लाग्नेछ
आधिकारिक
सूचना
२०८३
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु

BBS 3rd Year Exam Form 2083 — Regular & Partial दुवै खुल्यो

४ वर्षे स्नातक तह (BBS, B.Ed., B.Sc., B.A., B.F.A.) तेस्रो वर्षको परीक्षा फाराम भर्ने सम्पूर्ण जानकारी

Regular ✓ Partial ✓ Published: २०८३-०५-०५
1

को-को ले फाराम भर्न पाउने? (Regular / Partial)

Regular परीक्षार्थी

४ वर्षे स्नातक तह २०८० सालमा भर्ना भई २०८१ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सामेल भएका परीक्षार्थीहरूले यस पटक तेस्रो वर्षको नियमित परीक्षा फाराम भर्न पाउनेछन्।

Partial (आंशिक) परीक्षार्थी

४ वर्षे स्नातक तह २०७५ सालमा भर्ना भई २०७६ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूका लागि यो तेस्रो वर्षको परीक्षा दिने अन्तिम पटक हुनेछ।

⚠️ २०७६ भन्दा माथिका ब्याचका सबैले मात्र आंशिक परीक्षा दिन पाउनेछन्
2

फाराम भर्ने र शुल्क बुझाउने मिति

  • २०८३-०५-०५सूचना प्रकाशित, फाराम भर्न सुरु
  • २०८३-०५-०५ देखि २०८३-०६-०५नियमित दस्तुर तिरेर फाराम बुझाउने अवधि
  • २०८३ असोज ८ देखि १४ गतेदोब्बर दस्तुर तिरेर फाराम बुझाउने अवधि
  • २०८३/०६/०७ गतेसम्मकाठमाडौं उपत्यका बाहिरका क्याम्पसले भौचर र ब्याच विवरण सम्बन्धित क्षे.प.नि.का. मा बुझाउने अन्तिम मिति
3

परीक्षा शुल्क विवरण (रु.)

विवरणशुल्क (रु.)
नियमित/आंशिक परीक्षार्थीका लागि प्रति खण्ड शुल्क४७०
परीक्षा आवेदन फाराम६०
परीक्षा केन्द्र शुल्क१००
प्रयोगात्मक परीक्षा (प्रति विषय)१५०
प्रयोगात्मक परीक्षा (२ वा बढी विषय)२७५
4

फाराम भर्दा आवश्यक कागजात

  • Online मार्फत विद्यार्थी/क्याम्पसले सबै प्रक्रिया पुर्‍याई फाराम भर्नुपर्ने
  • नियमित बाहेक सबैले अघिल्लो पटकको रोल नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने
  • हालसालै खिचेको ३ महिना ननाघेको White Background पासपोर्ट साइज फोटो
  • परीक्षा अवधिभर प्रवेशपत्रको प्रतिलिपि चाहिएमा सम्बन्धित क्याम्पसमा सम्पर्क
5

क्षेत्र अनुसार बैंक खाता विवरण

काठमाडौं उपत्यका / अत्तरिया (त्रि.वि.प.नि.का., बल्खु) Global IME Bank: 0501010000500 | Nepal Bank Ltd: 0450010009910800001
क्षे.प.नि.का. पोखरा Nepal Bank Ltd, बगर शाखा: 09100101101340000003
क्षे.प.नि.का. विराटनगर Nepal Bank Ltd, बजार अड्डा शाखा: 10400100922120000003
क्षे.प.नि.का. बर्दिबास Nepal Bank Ltd: 25400105041060000002
क्षे.प.नि.का. नेपालगन्ज Global IME Bank, त्रिभुवन चोक, बाँके: 21010100000076

भौचर सहित बैंक भौचर र ब्याच विवरण सम्बन्धित प.नि.का./क्षे.प.नि.का. मा तोकिएको म्याद भित्र बुझाउनु पर्नेछ। फाराम बुझाउँदा सर्वप्रथम लेखा शाखामा रुजु गराई सम्बन्धित फाराम शाखामा बुझाउनुपर्ने छ।

6

बारम्बार सोधिने प्रश्न (FAQ)

BBS 3rd Year Exam Form 2083 कहिले सम्म भर्ने?

नियमित शुल्कमा फारम भर्ने अन्तिम मिति २०८३ असोज ५ गते सम्म हो। त्यसपछि २०८३ असोज ८ देखि १४ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि फारम भर्न सकिन्छ।

Regular Exam Form कसले भर्न पाउने?

४ वर्षे स्नातक तह २०८० सालमा भर्ना भई २०८१ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सामेल भएका परीक्षार्थीहरूले यस पटक तेस्रो वर्षको नियमित परीक्षा फाराम भर्न पाउनेछन्।

Partial Exam Form कसले भर्न पाउने र यो कति पटकसम्म हुन्छ?

२०७५ सालमा भर्ना भई २०७६ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूका लागि यो तेस्रो वर्षको परीक्षा अन्तिम पटक हुनेछ। २०७६ भन्दा माथिका ब्याचका सबैले आंशिक परीक्षा दिन पाउनेछन्।

Exam Form को शुल्क कति छ?

प्रति खण्ड रु ४७०, आवेदन फाराम रु ६०, परीक्षा केन्द्र शुल्क रु १००, प्रयोगात्मक प्रति विषय रु १५०, दुई वा बढी विषयको प्रयोगात्मकका लागि रु २७५।

फाराम भर्दा कस्तो फोटो चाहिन्छ?

हालसालै खिचेको ३ महिना ननाघेको White Background भएको पासपोर्ट साइजको फोटो आवश्यक पर्छ।

📘 BBS 3rd Year को सबै नोट्स एकै ठाउँमा

सबै विषयका नोट्स, पुराना प्रश्नपत्र र तयारी सामग्री तलको लिंकमा हेर्नुहोस्

नोट्स हेर्न यहाँ क्लिक गर्नुहोस् →

स्रोत: त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु — आधिकारिक सूचना (प्रकाशित मिति २०८३-०५-०५)

क्लास सम्बन्धी जानकारीका लागि WhatsApp: 9745862965

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Scroll to Top